११ अर्बरुपैयाको भ्रष्टाचार दाबीसहित शर्माविरुद्ध मुद्दा
काठमाडौँ, ३० असार २०७४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ [थप समाचार…../Read More…]
