इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ
इरान, २ साउन २०७४ । इरानी राष्ट्रपति हसन रौहानीका भाई हुसैन फेरियदौनलाई आर्थिक अपराधमा सम्लग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अधि बढाइएको इरानको न्यायलयले आइतबार जनाएको छ । फरियदौनलाई नियन्त्रणमा [थप समाचार…../Read More…]
