भर्ने होइन त डीभी चिठ्ठा फाराम ?

संयुक्त राज्य अमेरिकाले अमेरिका बसोवासको लागि डीभी चिठ्ठा २०२३ को अनलाईन आबेदन फाराम खुल्ला गरेको छ । यो चिठ्ठा विश्वका विभिन्न मुलुकबाट निस्चित कोटामा अमेरिका बसोवासको लागि अनुमति दिने कार्यक्रम हो । निर्धारित कोटा पुरा भएका मुलुकले यो चिठ्ठामा सहभागी कुन पाउने छैन ।

डिभी चिठ्ठामा सहभागीहुन नपाउने मुलुकमा बंगलादेश, ब्राजिल, क्यानाडा, चीन (हंकगं सहिथ), कोलम्विया, डोमिनिकन रिपव्लिक, एल साल्भाडोर, हैठी, होण्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, द. कोरिया, संयुक्त अधिराज्य (आयरल्याण्ड बाहेक)। भेनेजुयला र भियतनाम पर्दछ । तर मकाउ र ताइवानले भने डिभी चिठ्ठामा सहभागिहुन पाउनेछन् । यी मुलुकले सहभागि हुन नपाउनुको कारण विगत ५ बर्षमा प्रत्येक मुलुक बाट ५० हजार जना डिभी चिठ्ठा परेर अमेरिका पुगिसकेका कारण हो ।

Click Here for EDV Online Form

यो वर्ष बढीमा ५५ हजार जनालाई डिभी चिठ्ठा पर्ने छ । चिठ्ठाको लागि ६ अक्टोवर २०२१ मध्यान्ह १२ बजे अर्थात नेपाली समय २०७८ साल असोज २० बेलुकी ९ः४५ बजे देखी ९ अक्टोवर २०२१ अर्थात नेपाली समय २०७८ साल कात्तिक २३ गते बेलुकी ९ः४५ बजेसम्म अनलाइन आबेदन दिन सकिनेछ ।

सन् २०२३ डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम
(डिभी–२०२३) सम्बन्धी निर्देशिका

 

  • 273Read This News:
  • 502614Total reads:
  • 306094Total visitors: