पोखराको फुस्रे खोलामा बेपत्ता विद्यार्थीको शव फेला

कास्की, २१ माघ २०७३ । पोखरा– १७ पावर हाउसस्थित फुस्रे खोलामा बेपत्ता एक विद्यार्थीको शव आज बिहान फेला परेको बैदामस्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।

भ्याली पब्लिक स्कुल काठमाडौँबाट पोखरा भ्रमणमा आएका वर्ष १६ का पेशल घिमिरे आफ्ना केही साथीसहित फुस्रे खोलामा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका थिए ।

मृतक घिमिरेको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।

 

  • 46Read This News:
  • 503253Total reads:
  • 306726Total visitors: