राष्ट्रिय कविता महोत्सवमा कवि फूलमान बल प्रथम

June 24, 2018 Nepal Media Online 0

काठमाडौँ, १० असार २०७५ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको [थप समाचार…../Read More…]

राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

June 5, 2018 Nepal Media Online 0

रोल्पा, २२ जेठ २०७५ । ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी [थप समाचार…../Read More…]

मार्कस र माओत्सेतुङबारेका पुस्तक सार्वजनिक

May 23, 2018 Nepal Media Online 0

काठमाडौँ, ९ जेठ २०७५ । साम्यवादका प्रणेता कार्ल मार्कसको २००औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल मार्कस’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको मंगलवार काठमाण्डौमा विमोचन भएको छ । चिनियाँ [थप समाचार…../Read More…]

‘हिजो र आजका कथा’ प्रकाशित

April 16, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ वैशाख २०७५ । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई/दुई कथा छन् । [थप समाचार…../Read More…]

सरिता अर्यालको कथासंग्रह ‘पुरुष’ सार्वजनिक

April 8, 2018 Nepal Media Online 0

काठमाडौँ, २५ चैत २०७४ । कथाकार सरिता अर्यालको दोस्रो कथासंग्रह ‘पुरुष’ शनिवार विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा सांसद पम्फा भुषाल, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, [थप समाचार…../Read More…]

दीनानाथ शर्माको ‘बाह्रखरीको बोटमूनि’ लोकार्पण

March 5, 2018 Nepal Media Online 0

ललितपुर, २१ फागुन २०७४ । राजनीतिज्ञ तथा स्रष्टा दीनानाथ शर्माद्वारा लिखित निबन्ध सङ्ग्रह ‘बाह्रखरीको बोटमूनि’ पुस्तकको आइतवार लोकार्पण भएको छ । साझा प्रकाशनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको [थप समाचार…../Read More…]

सञ्चारकर्मी हरिसुन्दर छुकांको ‘चित्रजस्तो देश’ बालकविता सङ्ग्रह प्रकाशित

February 22, 2018 Nepal Media Online 0

नगरकोट, १० फागुन २०७४ । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बालकविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ । पत्रकारिताका अलावा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै [थप समाचार…../Read More…]

शान्ति शर्माको ‘अम्लान फूल’ गजल संग्रह विमोचित

February 18, 2018 Nepal Media Online 0

काठमाडौँ, ६ फागुन २०७४ । साहित्य विधामा लामो समयदेखि कलम चलाउँदै आउनुभएकी शान्ति शर्माको पहिलो कृति ‘अम्लान फूल’ (गजल संग्रह) बजारमा आएको छ । उक्त कृति शनिवार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित [थप समाचार…../Read More…]

साहित्यकार देवेन्द्र लम्सालको ‘पेनाल’ महाकाव्य विमोचित

February 17, 2018 Nepal Media Online 0

काठमाडौँ, ५ फागुन २०७४ । साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्यको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार विमोचन गर्नुभएको छ । स्याङ्जा साहित्य परिषद्को आयोजनामा परिषद्का अध्यक्ष डा महेश्वर शर्मा [थप समाचार…../Read More…]

सरस्वती प्रतीक्षाको वादी महिलाको कथा नथिया सार्वजनिक

February 4, 2018 Nepal Media Online 0

काठमाडौँ, २१ माघ २०७४ । कवि तथा निबन्ध लेखनमा सक्रिय पोखरेली स्रष्टा सरस्वती प्रतीक्षा आख्यानकारका रुपमा आउनुभएको छ । वादी महिलाको कथामा लेखिएको उपन्यास ‘नथिया’ मार्फत कवयित्री प्रतीक्षा उपन्यासकारका रुपमा [थप समाचार…../Read More…]