कवि गोविन्द नेपालको तेस्रो कृति ‘तर्कको साम्राज्य’ कवितासंग्रह विमोचित
काठमाडौँ, १ भाद्र २०७५ । कवि गोविन्द नेपालको तेस्रो कृति ‘तर्कको साम्राज्य’ कवितासंग्रह विहिवार काठमाण्डौमा विमोचन गरिएको छ । ४३ लामा छोटा कविता समाविष्ट सङ्ग्रहका कविता आफन्तहरुसँगको सम्बन्ध, प्रेम, सामाजिक [थप समाचार…../Read More…]
