हिलारीको पक्षमा मतदान गर्न रिपब्लिकनहरुलाई ओबामाको अनुरोध

October 13, 2016 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, २७ असोज २०७३। राष्ट्रपतीय निर्वाचनको तिथि नजिकिँदै गएको र अमेरिकी मतदाताहरु राजनीतिक रुपले २ तीब्र खेमामा विभक्त भएको वर्तमान अवस्थाबीच नर्थ क्यारोलिनामा आयोजित एक आमसभालाई सम्बोधन गर्दै [थप समाचार…../Read More…]

सिरियाको अलेप्पोमा भएको हवाइ आक्रमणमा कम्तीमा सातको मृत्यु

October 13, 2016 Nepal Media Online 0

सिरिया, २७ असोज २०७३। सिरियाको दोस्रो सहर अलेप्पोमा विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी बुधबार गरिएको हवाई आक्रमण र गोली प्रहारमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको मानवअधिकारीवादी समूहले जानकारी [थप समाचार…../Read More…]

पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै आउने पर्यटको सङ्ख्यामा वृद्धि

October 12, 2016 Nepal Media Online 0

कञ्चनपुर, २६ असोज २०७३ । पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै स्थल मार्ग भएर आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ । गड्डा चौकीस्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन [थप समाचार…../Read More…]

सिल्क रोडको निर्माणमा युक्रेनले पनि सम्भावना देख्यो

October 12, 2016 Nepal Media Online 0

युक्रेन, २६ असोज २०७३ । चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ । यस सिल्क रोडको निर्माण [थप समाचार…../Read More…]

कोलम्बिया सरकार र इएलएनवीच शान्ति र्वार्ता हुने

October 12, 2016 Nepal Media Online 0

कोलम्बिया, २६ असोज २०७३ । कोलम्बिया सरकार र कोलम्बियाको दोस्रो ठुलो विद्रोही सङ्गठन नेशनल लिवरेशन आर्मी (इएलएन)का वीचमा शान्ति र्वार्ता हुने भएको छ । आउदो अक्टोबर २७ तारिखका दिन इक्वेडरमा [थप समाचार…../Read More…]

No Image

अफगानिस्तानको कुन्दुजबारे राष्ट्रसंघको चासो

October 12, 2016 Nepal Media Online 0

संयुक्त राष्ट्रसंघ, २५ असोज २०७३ । अफगानिस्तानको कुन्दुजका नागरिक दिन प्रतिदिन विस्थापित हुनु परेको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । पछिल्लो समयमा कुन्दुजमा तालिवानहरु र स्थानीय बासिन्दाबीच [थप समाचार…../Read More…]

No Image

विजयादशमी पर्व आज मान्यजनबाट टीका, जमरा थापी मनाइँदै, देवी विसर्जनको साइत बिहान ८ः२५ मा र टीका ग्रहण साइत ८ः४५ बजे

October 11, 2016 Nepal Media Online 0

काठमाडौँ, २५ असोज २०७३ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी [थप समाचार…../Read More…]

No Image

नोवेल शान्ति पुरस्कारको रकम द्वन्द्व पीडितलाई दिने घोषणा

October 11, 2016 Nepal Media Online 0

कोलम्बिया, २५ असोज २०७३ । कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले आफूले पाएको यस वर्षको नोवेल शान्ति पुरस्कारको रकम आफ्नो देशका द्वन्द्व पीडितलाई प्रदान गरिने आइतबार घोषणा गर्नु भएको छ । [थप समाचार…../Read More…]

No Image

यमनको एक अन्त्येष्टिस्थलमा भएको हवाई आक्रमणको निन्दा

October 11, 2016 Nepal Media Online 0

संयुक्त राष्ट्रसंघ, २५ असोज २०७३ । येमनको राजधानी सानामा एक अत्येष्टि कार्यक्रममा गतः शनिबार राति भएको भीषण हवाइ आक्रमणको संयुक्त राष्ट्र संघका महासचिवले कडा शब्दमा निन्दा गर्नु भएको छ । [थप समाचार…../Read More…]

No Image

दशैको अवसरमा राष्ट्रपतिद्वारा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त

October 11, 2016 Nepal Media Online 0

काठमाडौँ, २५ असोज २०७३ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, [थप समाचार…../Read More…]