उच्चगतिका कारण लोकन्थलीमा मोटरसाइकल दुर्घटनाहुदा चालकको मृत्यु
भक्तपुुर, २७ असोज २०७३। भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज विहान करिब १ः३० बजे बा २२ [थप समाचार…../Read More…]
