प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री निधिलाई
काठमाडौँ, ३० असोज २०७३ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स–बिम्स्टेक लिडर्स आउटरिच समिट’ मा भाग लिन भारत प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् [थप समाचार…../Read More…]
