चाँडै रोजगरी पाउने आशामा प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित

December 4, 2016 Nepal Media Online 0

पाल्पा, १९ मङ्सिर २०७३। ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् । कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका विद्यार्थी [थप समाचार…../Read More…]

केरा खेतीवाट वार्षिक ४ लाख कमाउछन पोखराका टीकाराम भण्डारीका परिवार

December 4, 2016 Nepal Media Online 0

कास्की, १९ मङ्सिर २०७३। दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बन्नु भएको छ । [थप समाचार…../Read More…]

सुन्तलाबाट मनग्य आम्दानी गर्दैछन पाल्पाका स्थानिय

December 2, 2016 Nepal Media Online 0

पाल्पा, १७ मङ्सिर २०७३ । गाउँको जग्गा छाडेर सहरतिर बसाइँ सराइ गर्ने तयारीमा रहनुभएका गल्धा गाविस– ६, बहपुरका ६० वर्षीय मानबहादुर ढेँगा मनग्य आम्दानी हुन थालेपछि गाउँमै बसेर सुन्तलाखेती गर्न [थप समाचार…../Read More…]

शेयर कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

November 28, 2016 Nepal Media Online 0

काठमाडौँ, १३ मङ्सिर २०७३। नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले [थप समाचार…../Read More…]

पाँचथरको हेवा खोलामा निर्माण गरिएको हेवा ‘ए’ जलविद्युत् आयोजना परीक्षण प्रसारणमा

November 28, 2016 Nepal Media Online 0

पाँचथर, १३ मङ्सिर २०७३। पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ । आयोजनाको जिम्मा लिएको पाँचथर [थप समाचार…../Read More…]

सुर्खेतमा कर्णाली एक्सपो हुने

November 24, 2016 Nepal Media Online 0

काठमाडौँ, ९ मङ्सिर २०७३ । सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा यही मङ्सिर २३ गतेदेखि कर्णाली एक्सपो –२०१६ हुने भएको छ । बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा भारत, पाकिस्तान तथा बङ्गलादेशका व्यापारीले पनि भाग [थप समाचार…../Read More…]

सुदूरपश्चिममा यसवर्ष धान उत्पादनमा ८ प्रतिशतले वृद्धि

November 23, 2016 Nepal Media Online 0

कञ्चनपुर, ८ मङ्सिर २०७३ । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा ८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका अनुसार समयमा धान रोपाइँ र वर्षा [थप समाचार…../Read More…]

भारत सरकारले ५ सय र १ हजारको नोट वन्द गरेपछि जलेशवरमा दैनिक दुई करोडको भारु कारोबार बन्द

November 21, 2016 Nepal Media Online 0

महोत्तरी, ६ मङ्सिर २०७३। भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक २ करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वर [थप समाचार…../Read More…]

माछापालनबाट खर्च कटाए वार्षिक दश लाख आम्दानी

November 17, 2016 Nepal Media Online 0

कञ्चनपुर, २ मङ्सिर २०७३ । बेलौरी नगरपालिका–२ का वन्धुराम चौधरीले वार्षिक ५० क्विन्टल माछा बिक्री गर्दै आएकाछन । दुई दशकदेखि माछापालन व्यवसायमा संलग्न चौधरीले सुरुमा रु १ लाख लगानी गरी [थप समाचार…../Read More…]

नेपालको गाउँ गाउँमा घुमेर लाखौँ कमाउँछन् भारतीय नागरिक

November 17, 2016 Nepal Media Online 0

म्याग्दी, २ मङ्सिर २०७३। भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेसर कुकर, ग्यासलगायतका सामानको मर्मत गर्दै आउनुभएको छ [थप समाचार…../Read More…]