टर्कीमा भएको बम आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

December 17, 2016 Nepal Media Online 0

टर्की, २ पुस २०७३ । टर्कीको कायसेरीमा शनिबार भएको बम आक्रमणमा परी १३ जना सुरक्षाकर्मी मारिएका छन् । बसमा यात्रा गरिरहेका बेला आक्रमणकारीहरुले बसमै बम प्रहार गर्दा उनीहरुको मृत्यु भएको [थप समाचार…../Read More…]

ब्राजिलका फुटवल खेलाडी वोकेको विमान दुर्घटना हुँदा उद्दारमा सहयोग गरेका व्यक्तिलाई ब्राजिलद्वारा सम्मान

December 17, 2016 Nepal Media Online 0

ब्राजिल, २ पुस २०७३। गत नोभेम्बर महिनामा कोलम्बियामा भएको विमान दुर्घटनाका बेला उद्धारकार्यमा सहयोग गरेकालाई ब्राजिलमा भव्य सम्मान गरिएको छ । ब्राजिल सरकारद्वारा शुक्रबार आयोजित सम्मान समारोहमा कोलम्बियाका ११ जनालाई [थप समाचार…../Read More…]

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा राणनीतिक र नीतिगत विज्ञ पदमा ३ जना नियुक्त

December 16, 2016 Nepal Media Online 0

अमेरिका, १ पुस २०७३ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले थप तीन जनालाई बिहीबार राणनीतिक र नीतिगत महत्वपूर्ण जिम्मेबारी दिनुभएको छ । महत्वपूर्ण जिम्मेबारी पाउनेमध्ये रकेट एण्ड स्पेसक्राफ्ट मेनुफ्याक्चर स्पेसिकका [थप समाचार…../Read More…]

‘आइरन लेडी’ रेगिना हङकङको नेतृत्वमा आउने सम्भावना

December 16, 2016 Nepal Media Online 0

हङकङ (चीन), १ पुस २०७३ । हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोटका साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ [थप समाचार…../Read More…]

किभद्वारा पन्ध्र विद्रोहीलाई थुनामुक्त गर्ने

December 16, 2016 Nepal Media Online 0

किभ (युक्रेन), १ पुस २०७३ । युद्धग्रस्त पूर्वी युक्रेनबाट रसिया पक्षधर विद्रोहमा संलग्न भई जेलजीवन बिताइरहेका विभिन्न १५ जना विद्रोहीप्रति सद्भाव व्यक्त गर्दै एकतर्फी रुपमा थुनामुक्त गर्ने भएको छ । [थप समाचार…../Read More…]

कम्बोडियामा विषाक्त घरेलु मदिरा पिउँदा दश जनाको मृत्यु, करिब पचास बिरामी

December 9, 2016 Nepal Media Online 0

कम्बोडिया, २४ मङ्सिर २०७३। भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका [थप समाचार…../Read More…]

चीन–रसिया सीमा क्षेत्रमा जापानी सेनाले अलपत्र छोडेका हतियार फेला

December 9, 2016 Nepal Media Online 0

चीन, २४ मङ्सिर २०७३ । सन् १९३७ देखि सन् १९४५ को समयमा चीन र जापानबीच भएको युद्धका सिलसिलामा जापानी सेनाले अलपत्र छोडेका करिब एक हजार ५५५ वटा गोली चीन–रसिया सीमा [थप समाचार…../Read More…]

मार्चदेखि आप्रबासीलाई ग्रीस फिर्ता पठाउन ईयूको प्रस्ताव

December 9, 2016 Nepal Media Online 0

बेल्जियम, २४ मङ्सिर २०७३ । युरोपियन युनियन (ईयू) ले बिहीबार सन् २०१७ को मार्च १५ पछि ग्रीसमा आर्थिक मन्दीका कारण युरोपका विभिन्न सम्पन्न मुलुकमा प्रवेश दिइएका आप्रवासीलाई ग्रीसमा फर्काउने प्रक्रिया [थप समाचार…../Read More…]

कङ्गोमा झडप २३ जनाको मृत्यु

December 6, 2016 Nepal Media Online 0

कङ्गो, २१ मङ्सिर २०७३ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएका पछिल्ला केही दिनका प्रहरी र स्थानीय मिलिसियाबीच भएका झडपमा २३ जनाको मृत्यु भएको कासाई प्रान्तका उप–गभर्नरले बताउनुभएको छ । मध्य कङ्गोमा [थप समाचार…../Read More…]

रसियाली हवाई आक्रमणबाट सिरियामा ४६ जजनको मृत्यु

December 5, 2016 Nepal Media Online 0

लेवनान, २० मङ्सिर २०७३ । सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा आइतबार भएको हवाई आक्रमणमा कम्तिमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस्ले जनाएको [थप समाचार…../Read More…]