भैरहवाको ३ पेट्रोल पम्पमा सिलबन्दी

September 13, 2018 Nepal Media Online 0

रुपन्देही, २८ भाद्र २०७५ । ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि [थप समाचार…../Read More…]

३३७ ट्याक्सीलाई कारबाही, ३ हजार रुपैयासम्म जरिवाना

September 13, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ भाद्र २०७५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने [थप समाचार…../Read More…]

कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार बन्ने

September 13, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ भाद्र २०७५ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार निर्माण हुने भएको छ । सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच वुधवार समझदारीपत्रमा हस्ताक्षर भएको [थप समाचार…../Read More…]

नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

September 13, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ भाद्र २०७५ । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । चेम्बरको भवनमा बुधबार कार्यकाल सकिएर भियतनाम फर्कन लाग्नुभएका राजदूत टोन्ह सिन्ह थान्हलाई चेम्बरका [थप समाचार…../Read More…]

सांसदको एक महिनाको तलब छाब्दी कोषलाई

September 13, 2018 Nepal Media Online 0

तनहुँ, २८ भाद्र २०७५ । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गर्नुभएको छ । [थप समाचार…../Read More…]

साफ च्याम्पियनसीपको सेमिफाइलका खेल आज

September 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ भाद्र २०७५ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने [थप समाचार…../Read More…]

प्रधानमन्त्रीद्वारा तीजको शुभकामना, तीज पर्वको मौलिकतालाई नविर्सन संन्देश व्यक्त

September 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ भाद्र २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहुँदै तीज पर्वले सम्पूर्ण महिलालाई [थप समाचार…../Read More…]

तीजलाई सिर्जनात्मक बनाउन उपराष्ट्रपतिको आग्रह

September 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ भाद्र २०७५ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । हरितालिका तीजको अवसरमा उपराष्ट्रपति [थप समाचार…../Read More…]

खुकुरी उत्पादन न्यून, खुकुरी उद्योग सङ्कटमा

September 12, 2018 Nepal Media Online 0

भोजपुर, २७ भाद्र २०७५ । भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय [थप समाचार…../Read More…]

तीज सामाजिक एकताको प्रतीक: राष्ट्रपति

September 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ भाद्र २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा नेपाली नारीको महान् [थप समाचार…../Read More…]