काँँग्रेस नेत्री सुजाता कोइरालालाई ५० लाख दिइएकामा सांसदहरुको आपत्ति
काठमाडौँ, २९ कात्तिक २०७३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट रु ५० लाख सहयोग दिइएकामा आपत्ति जनाएको छ । [थप समाचार…../Read More…]
