राष्ट्रिय परीक्षा बोर्डमा प्राध्यापक सङ्घद्वारा तालाबन्दी

December 18, 2016 Nepal Media Online 0

भक्तपुर, ३ पुस २०७३। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले आज तालाबन्दी गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद् हुँदा [थप समाचार…../Read More…]

सीपमूलक तालिमपछि मुक्तकमैया स्वरोजगार बन्दै

December 18, 2016 Nepal Media Online 0

कैलाली, ३ पुस २०७३। मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् । आर्थिक वर्ष २०५२÷५३ देखि २०७२÷०७३ सम्म ४ हजार २७२ जनालाई स्वरोजगार [थप समाचार…../Read More…]

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

December 18, 2016 Nepal Media Online 0

काठमाडौँ, ३ पुस २०७३। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो सम्पत्ति [थप समाचार…../Read More…]

तरकारी खेती र मासु व्यवसायबाट मनग्य आम्दानीगर्दै सुदूरपश्चिमका कृषक

December 18, 2016 Nepal Media Online 0

डोटी, ३ पुस २०७३ । लाटामाडौँ, ९ तिलतालीका कृषक मैनादेवी बोगटीको बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा फलेका हुन्छन् । मौसमअनुसार खुल्ला ठाँउमा र हिउँमा प्लास्टिकको घर बनाएर उहाँले तरकारी फलाउने [थप समाचार…../Read More…]

वैज्ञानिक शाक्यले वनाए ३५ वाट विद्युतबाट चल्ने कम्युटर

December 18, 2016 Nepal Media Online 0

काठमाडौँ, ३ पुस २०७३ । कुनै पनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ, तर नेपालका कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युतबाट चल्ने कम्युटरको विकास गर्नुभएको छ । [थप समाचार…../Read More…]

सप्तरी बेल्हाटोल खीर खौका नदीमा झोलुङ्गे पुलको शिलान्यास

December 18, 2016 Nepal Media Online 0

सप्तरी, ३ पुस २०७३ । पश्चिमी क्षेत्रमा पर्ने सिम्राहा सिग्यौन गाविस– ५ स्थित बेल्हाटोल खीर खौका नदीमा निर्माण हुने लागेएको झोलुङ्गे पुलको पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवलले आज शिलान्यास गर्नुभएको छ । [थप समाचार…../Read More…]

गरिब घरपरिवार’ परिचयपत्र बाँड्ने कार्य अन्योलमा

December 18, 2016 Nepal Media Online 0

काठमाडौँ, ३ पुस २०७३। गरिब घरपरिवार भनी पहिचान भएका २५ जिल्लाका करिब ३ लाख ५५ हजार घरधुरीलाई परिचयपत्र बाँड्ने कार्य अन्योलमा परेको छ । गरिब घरपरिवारलाई परिचयपत्रका साथमा सेवासुविधा दिन [थप समाचार…../Read More…]

पर्वतमा गोरु पाल्ने प्रचलन लोप हुँदै

December 18, 2016 Nepal Media Online 0

पर्वत, ३ पुस २०७३। केही वर्ष अघिसम्म प्रत्येक घरमा हलगोरु पाल्ने चलन थियो । १/१ वटा गोरु पालेका २जना मिलेर परेली गर्ने, अर्मपर्म गर्ने खेतबारी जोत्ने र बालीनालीसँगै लगाउने पनि [थप समाचार…../Read More…]

संयुक्त राष्ट्रसङ्घका महासचिव बान दक्षिण कोरियाको राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न सक्ने

December 18, 2016 Nepal Media Online 0

अमेरिका, ३ पुस २०७३ । संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा महासचिव बान कि मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्नुहुँदै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको [थप समाचार…../Read More…]

श्रीलङ्का सडक दुर्घटनामा १० जनाको मृत्यु

December 18, 2016 Nepal Media Online 0

श्रीलङ्का, ३ पुस २०७३ । श्रीलङ्काको जाफ्ना क्षेत्रमा एउटा भ्यान र बस एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । मृतक सबै भ्यानमा [थप समाचार…../Read More…]