फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी हप्ता चीन भ्रमण गर्ने

February 16, 2017 Nepal Media Online 0

चीन, ५ फागुण २०७३। फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँको औपचारिक भ्रमण यही फेब्रुअरी २१ देखि २३ सम्म हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता [थप समाचार…../Read More…]

फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित

February 9, 2017 Nepal Media Online 0

सोमालिया, २७ माघ २०७३। सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरण सम्मको मतदानपछि उहाँ निर्वाचित हुनु भएको [थप समाचार…../Read More…]

मलेसियामा डुङ्गा पल्टीँदा १३ जना बेपत्ता

February 9, 2017 Nepal Media Online 0

मलेसिया, २६ माघ २०७३ । मलेसियाको सबाह प्रदेशको पूर्वीक्षेत्रमा पर्ने समुद्रमा डुङ्गा पल्टीँदा १३ जना बेपत्ता भएका छन् । बुधबार भएको दुर्घटनामा परी हराएकाको खोजी कार्य भइरहेको स्थानीय सुरक्षा अधिकारीहरूले [थप समाचार…../Read More…]

त्रिवि कानुन सङ्कायतर्फ स्नातकोत्तर तह द्वितीयको परीक्षाफल प्रकाशित

February 8, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ माघ २०७३। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह द्वितीय वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, [थप समाचार…../Read More…]

अफगानिस्तानमा अन्तर्राष्ट्रिय रेडक्रसका ६ कर्मचारी मारिए

February 8, 2017 Nepal Media Online 0

अफगानिस्तान, २६ माघ २०७३ । अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ । हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० [थप समाचार…../Read More…]

बागलुङमा पनि ‘फुटसल’ खेल सुरु

February 7, 2017 Nepal Media Online 0

बागलुङ, २५ माघ २०७३। फुटबलको सानो रुप ‘फुटसल’ खेल बागलुङमा पनि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति र पत्रकार महासङ्घ बागलुङ शाखाबीच सोमबार मैत्रीपूर्ण खेल आयोजना गरी फुटसलको [थप समाचार…../Read More…]

भूकम्पपीडितलाई अनुदान वितरण, थप बीस करोड निकासा

February 7, 2017 Nepal Media Online 0

भक्तपुर, २५ माघ २०७३। भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरु भएपछि नपुग रकममध्ये थप रु २० करोड निकासा भएको छ । [थप समाचार…../Read More…]

क्यास्पियन क्रिकेट कप २०७३ फागुण ३ गतेदेखी धनगढीमा हुने

February 7, 2017 Nepal Media Online 0

कैलाली, २५ माघ २०७३। क्यास्पियन एकेडेमी धनगढीले आगामी फागुन ३ देखि १० गतेसम्म यहाँ क्यास्पियन क्रिकेट कप २०७३ को आयोजना गर्ने भएको छ । कैलालीमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका संस्थापक [थप समाचार…../Read More…]

पिक आवरमा ५ वटै ठुला जलविद्युत केन्द्र सञ्चालनमा

February 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २५ माघ २०७३ । पाँचवटा ठूला जलविद्युत् आयोजनालाई साँझको समयमा मात्रै पूर्ण क्षमतामा चलाउँदा विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्न सम्भव भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको [थप समाचार…../Read More…]

निर्वाचन हुनेमा शङ्का नगरौँ वरु वातावरण वनाउन सहयोग गरौँः प्रधानमन्त्री दाहाल

February 7, 2017 Nepal Media Online 0

काठमाडौँ, २५ माघ २०७३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा आज आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि उहाँले सबैलाई समेटेर [थप समाचार…../Read More…]