आहा रारा गोल्डकपको १५औँ संस्करणबाट रु २७ लाख ७८ हजार बचत

July 16, 2017 Nepal Media Online 0

कास्की, १ साउन २०७४ । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लव पोखराले सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १५औँ संस्करणबाट रु २७ लाख ७८ हजार बचत गरेको छ । [थप समाचार…../Read More…]

सेयर बजार गतसाता भन्दा ५९.४३ प्रतिशतले बढी

July 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३१ असार २०७४। धितोपत्र बजारमा यस साता रु ४ अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको १ करोड [थप समाचार…../Read More…]

विवाह भोजको रकम ३ वटा विद्यालयलाई

July 15, 2017 Nepal Media Online 0

चितवन, ३१ असार २०७४। विवाहपछि भोजभतेर गरेर लाखौँ रुपैयाँ स्वाहा पार्ने प्रचलनलाई चिर्दै रत्ननगरको एउटा परिवारले विवाहपछि भोजमा खर्च गर्ने रकम विद्यालयलाई हस्तान्तरण गरेको छ । रत्ननगर नगरपालिका–१ बकुलहरका तिलक [थप समाचार…../Read More…]

गणेशमान र मतिना बुद्धिचाल च्याम्पियन

July 15, 2017 Nepal Media Online 0

भक्तपुर, ३१ असार २०७४ । जिल्ला बुद्धिचाल सङ्घले आयोजना गरेको बुद्धिचाल प्रतियोगिताको उपाधि गणेशमान दुवाल र मतिना कुसीले जितेका छन् । आज सम्पन्न प्रतियोगितामा दुवालले छैटौँ चरणको खेलमा निर्मल सुवाललाई [थप समाचार…../Read More…]

निर्वाचन आयोगद्वारा राजपासहित ६ वटा दललाई मान्यता प्रदान

July 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३१ असार २०७४ । निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका छवटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । [थप समाचार…../Read More…]

 ११ डिआइजी  र १५ एसएसपी जनाको बढुवा सिफारिस

July 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३१ असार । एघारजना प्रहरी नायब महानिरीक्षक -डिआइजी_लाई प्रहरी अतिरिक्त महानिरीक्षक -एआइजी_ मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले बमबहादुर भण्डारी, [थप समाचार…../Read More…]

राजधानीका चाबहिल र वानेश्वर सवस्टेशनको केही स्थानमा विद्युत् कटौती हुने

July 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३१ असार २०७४ । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ । [थप समाचार…../Read More…]

अर्घाखाँचीमा वार्षिक ७ करोडको दूध बिक्री

July 15, 2017 Nepal Media Online 0

अर्घाखाँची, ३१ असार २०७४। अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सय भन्दा धेरै दुग्ध [थप समाचार…../Read More…]

द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण

July 15, 2017 Nepal Media Online 0

नुवाकोट, ३१ असार २०७४ । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई ५ वर्गमा विभाजित [थप समाचार…../Read More…]

भूकम्पपीडित किसानलाई रु ६२ लाख राहत

July 15, 2017 Nepal Media Online 0

चितवन, ३१ असार २०७४। भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण शुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको ईच्छाकामना [थप समाचार…../Read More…]