मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमती पत्रको परिक्षा भक्तपुर जिल्लावाट पनि हुने

July 18, 2017 Nepal Media Online 0

भक्तपुर, ३ साउन २०७४। सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित [थप समाचार…../Read More…]

दक्षिण कोरियाको वार्ता प्रस्तावको उत्तर कोरियाले कुनै जवाफ दिएन

July 18, 2017 Nepal Media Online 0

दक्षिण कोरिया, ३ साउन २०७४। दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरकोरियासँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका [थप समाचार…../Read More…]

रुसमा ७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

July 18, 2017 Nepal Media Online 0

रुस, ३ साउन २०७४ । रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ । रुसको पूर्वी तटीय क्षेत्रमा [थप समाचार…../Read More…]

डुङ्गा डुब्दा क्यामरुनमा ३४ सैनिक बेपत्ता

July 18, 2017 Nepal Media Online 0

क्यामरुन, ३ साउन २०७४। क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुङ्गा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन् । वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले [थप समाचार…../Read More…]

शरणार्थी संख्या सीमित गर्ने सिएयुको प्रस्ताव मर्केलद्वारा अस्वीकार

July 18, 2017 Nepal Media Online 0

जर्मनी, ३ साउन २०७४। जर्मन चान्सलर एङ्गेला मर्केलले शरणार्थीहरुको संख्या सीमित गर्ने क्रिश्चियन सोसियल युनियनको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ । सिडियु पार्टीको भगिनी संगठन क्रिश्चीयन सोसियल युनियन (सिएसयु)ले चान्सलर मर्केलसँग [थप समाचार…../Read More…]

जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या ३४ पुग्यो

July 18, 2017 Nepal Media Online 0

जापान, ३ साउन २०७४। जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ । गत जुलाई ५ तारिखका दिन भिषण र [थप समाचार…../Read More…]

त्रिवि एलएल वी प्रथम वर्षको परीक्षाफल प्रकाशित

July 17, 2017 Nepal Media Online 0

काठमाडौँ, २ साउन २०७४। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन संकायतर्फ २०७२ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ [थप समाचार…../Read More…]

एएफसी च्याम्पिपयनसिप–नेपाल र उज्वेकिस्तान भिड्ने

July 17, 2017 Nepal Media Online 0

काठमाडौँ, २ साउन २०७४। एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको [थप समाचार…../Read More…]

दक्षिण सुडानमा मलेरियाको माहामारी, करिब २ हजार व्यक्तिको मृत्यु

July 17, 2017 Nepal Media Online 0

दक्षिण सुडान, २ साउन २०७४। दक्षिण सुडानमा मलेरियाका कारण विगत छ महिनाको अवधिमा करिब दुई हजार मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए)ले जनाएको छ । [थप समाचार…../Read More…]

इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ

July 17, 2017 Nepal Media Online 0

इरान, २ साउन २०७४ । इरानी राष्ट्रपति हसन रौहानीका भाई हुसैन फेरियदौनलाई आर्थिक अपराधमा सम्लग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अधि बढाइएको इरानको न्यायलयले आइतबार जनाएको छ । फरियदौनलाई नियन्त्रणमा [थप समाचार…../Read More…]