सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके पक्राउ

July 14, 2017 Nepal Media Online 0

कञ्चनपुर, ३० असार २०७४ । सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जीपसहित पक्राउ गरेको छ [थप समाचार…../Read More…]

फिनल्याण्ड सरकार द्वारा २ अर्ब ३६ करोड अनुदान

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु २ अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा [थप समाचार…../Read More…]

शेयर बजार पाँच अङ्कले घट्यो

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४। विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार विहिवार भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार विहिवार बजार करिब ५ अङ्कले ओरालो लागेर १ [थप समाचार…../Read More…]

आजदेखी २ दिने अष्ट्रेलियाली शैक्षिक मेला शुरु

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४। अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीका लागि यही असार ३० र ३१ गते पहिलो पटक ‘अष्टे«लियाली शैक्षिक मेला २०७४’ हुदैछ । अष्ट्रेलिया पढ्न जाने विद्यार्थी र पठाउन [थप समाचार…../Read More…]

११ अर्बरुपैयाको भ्रष्टाचार दाबीसहित शर्माविरुद्ध मुद्दा

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ [थप समाचार…../Read More…]

स्नातकोत्तर अर्थशास्त्र, गृहविज्ञान र ललितकलाको परीक्षाफल प्रकाशित

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को अर्थशास्त्र र गृहविज्ञान विषयको परीक्षाफल [थप समाचार…../Read More…]

आदिकविको सम्मानमा ८२ वर्षिय थापाले गाए ‘आशाको दियो बालेर….’

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४ । ८२ वर्षीय गायक जगतमर्दन थापाले युवा जोश देखाउँदै प्रेमभावको ‘आशाको दियो बालेर…’ बोलको सुमधुर गीत प्रस्तुत गरेर आदिकवि भानुभक्त आचार्यलाई सिर्जनात्मक सम्मान भाव व्यक्त गर्नुभयो [थप समाचार…../Read More…]

पतिको मृत्युपछि दोश्रो विवाह गरेकी शितली कामी छोराको नाममा अएको राहत आफुले पाउनुपर्ने माग

July 14, 2017 Nepal Media Online 0

जाजरकोट, ३० असार २०७४ । यहाँको त्रिवेणी नलगाड नगरपालिका–१ की शीतली कामीले राहत नपाएको भन्दै प्रशासनमै उजुरी गरेकी छन् । द्वन्द्वमा ज्यान गुमाएका छोरा वीरबहादुर विकका नाममा आएको राहत सौतेनी [थप समाचार…../Read More…]

साइबर अपराध विरुद्ध एक हुन इन्टरपोलको आग्रह

July 14, 2017 Nepal Media Online 0

फ्रान्स, ३० असार २०७४। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले सरकारी तथा निजी क्षेत्रका सवै सङ्घसंगठनलाई साइबर तथा आर्थिक अपराधमा विरुद्ध लड्न औद्योगिक तथा सिमापार क्षेत्रमा सहकार्य गरी अघि बढ्न आग्रह गरेको [थप समाचार…../Read More…]

क्यामरुनमा बम विस्फोट, कम्तीमा १४ जनाको मृत्यु

July 14, 2017 Nepal Media Online 0

क्यामरुन, ३० असार २०७४। क्यामरुन उत्तरीक्षेत्रमा बुधबार बेलुका भएको आत्मघाती बम विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३० जना घाइते भएको सुरक्षा अधिकारीहरुले जानकारी [थप समाचार…../Read More…]