पल्सर स्पोर्टस अवार्ड–२०७३ आगामी भदौ २६ गते

July 19, 2017 Nepal Media Online 0

काठमाडौँ, ४ साउन २०७४ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने यस वर्षको पल्सर स्पोर्टस अवार्ड–२०७३ आगामी भदौ महिनामा हुने भएको छ । मञ्चको बाइसौँ वार्षिकत्सवको अवसर पारेर भदौ २६ [थप समाचार…../Read More…]

फिलिपिन्सका राष्ट्रपतिको सवारीमा आक्रमण, चार अङ्गरक्षक घाइते

July 19, 2017 Nepal Media Online 0

फिलिपिन्स, ४ साउन २०७४ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको समाचार छ । सो हमलामा परी उहाँका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उहाँलाई [थप समाचार…../Read More…]

ट्रम्प र पुटिन विच गोप्य भेटवार्ता भएको ह्वाइटहाउसको स्वीकार

July 19, 2017 Nepal Media Online 0

अमेरिका, ४ साउन २०७४। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको जी २० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचार ह्वाइटहाउसले स्वीकार गरेको छ । [थप समाचार…../Read More…]

एक वर्षमा २५ गैँडा मरेकोमा ४ वटा मानवीय कारणले

July 19, 2017 Nepal Media Online 0

चितवन, ४ साउन २०७४। चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र [थप समाचार…../Read More…]

अस्पतालमा बिरामी बढ्यो, सफा पानी पिउन आग्रह

July 19, 2017 Nepal Media Online 0

नुवाकोट, ४ साउन २०७४ । वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ज्वरो, भाइरल फिवर, रुघाखोकीको ज्वरो, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको [थप समाचार…../Read More…]

नेपाल भ्रमण गर्ने बङ्गलादेशका राष्ट्रपतिको चाहना

July 19, 2017 Nepal Media Online 0

काठमाडौँ, ४ साउन २०७४। बङ्गलादेशका लागि नेपाली राजदुत प्रा. डा. चोपलाल भुसालले त्यहाँका राष्ट्रपति अब्दुल हमिद समक्ष मंगलवार ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । बङ्गलाबन्धु भवनमा एक समारोहबीच उहाँले ओहोदाको प्रमाणपत्र [थप समाचार…../Read More…]

टर्कीका राष्ट्रपति एर्डोगान गल्फ राष्ट्रको भ्रमणमा

July 19, 2017 Nepal Media Online 0

टर्की, ४ साउन २०७४ । टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानकले यसै महिनामा गल्फ राष्ट्रहरुको भ्रमण गर्नुहुने भएको छ । उहाँको यो भ्रमण कतार र साउदी अरेबियाको हुनेछ । टर्कीस् विदेश [थप समाचार…../Read More…]

बाँके जिल्लाका अस्पताल अनिस्चितकालका लागि वन्द

July 18, 2017 Nepal Media Online 0

बाँके, ३ साउन २०७४ । नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा आजदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालको सेवा बन्द गरिएको छ । गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका [थप समाचार…../Read More…]

वार्षिक २५ हजार ३०० मेट्रिक टन दूध उत्पादन

July 18, 2017 Nepal Media Online 0

बागलुङ, ३ साउन २०७४ । आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २५ हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको छ । पशु विकास अधिकृत निलकण्ठ शर्माका अनुसार गत आवको तुलनामा ३.२० [थप समाचार…../Read More…]

५ वर्षको द्वन्दपछि त्रिविले कृषि अध्ययन अध्यापन सञ्चालन गर्ने

July 18, 2017 Nepal Media Online 0

चितवन, ३ साउन २०७४ । त्रिविले पाँच वर्षपछि भरतपुरमा कृषि संकायमा अध्ययन अध्यापन शुरु गर्ने भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनासँगै रामपुरमा विवाद भएर कृषि भर्ना लिन नपाइएपछि [थप समाचार…../Read More…]