८८ वर्षको उमेरमा थाई नरेश भूमिबोलको निधन, एक वर्ष राष्ट्रिय शोक मनाइने

October 14, 2016 Nepal Media Online 0

थाइल्यान्ड, २८ असोज २०७३। विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार देहान्त भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा [थप समाचार…../Read More…]

आठौं ब्रिक्स शिखर सम्मेलन अक्टोबर १५ र १६ तारिखमा भारतमा हुने

October 13, 2016 Nepal Media Online 0

चीन, २७ असोज २०७३ । भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट प्रस्थान गर्नु भएको छ । शिखर सम्मेलन शुरु [थप समाचार…../Read More…]

६ महिनाभित्र सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्न मन्त्रालयको परिपत्र

October 13, 2016 Nepal Media Online 0

काठमाडौँ, २७ असोज २०७३ । स्वास्थ्य मन्त्रालयले आफू मातहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल एवम् जिल्लास्तरका सबै अस्पतालमा फार्मेसी निर्देशिका अनुसार आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । [थप समाचार…../Read More…]

बेलडाँगी भुटानी शरणार्थी शिविरमा दसैँको चहलपहल भएन

October 13, 2016 Nepal Media Online 0

झापा, २७ असोज २०७३ । झापा र मोरङ जिल्लामा बस्दै आएका भुटानी शरणार्थीमा बडादसैँको खासै रौनक छाएन । शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी [थप समाचार…../Read More…]

No Image

भिरबाट लडेर गर्भवती २८ वर्षीया कमला ठगुन्नाको मृत्यु

October 13, 2016 Nepal Media Online 0

बैतडी, २७ असोज २०७३ । भिरबाट लडेर दार्चुलाको धुलिगाडामा एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिगाडा–७ रैचुका करन ठगुन्नाकी २८ वर्षीया श्रीमती कमला ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय, [थप समाचार…../Read More…]