अमेरिकामा महिलालाई मताधिकार प्राप्तहुनुपूर्व सन् १९१४ मा जन्मेकी१०२ वर्षीया बृद्धाले क्लिन्टनलाई मतदान गर्ने

November 2, 2016 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, १७ कात्तिक २०७३ । संयुक्त राज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्तहुनुपूर्व सन् १९१४ मा जन्मेकी, प्रेस्कट, एरिजोना निवासी एकजना वृद्धाले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई [थप समाचार…../Read More…]

भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा स्वागत

November 2, 2016 Nepal Media Online 0

काठमाडौँ, १७ कात्तिक २०७३ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले उहाँलाई [थप समाचार…../Read More…]

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको लागि आवश्यक तयारी पुरा

November 2, 2016 Nepal Media Online 0

धनुषा, १७ कात्तिक २०७३ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा [थप समाचार…../Read More…]

४ वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा १८ वर्षीय रमेश भुजेल पक्राउ

November 2, 2016 Nepal Media Online 0

महोत्तरी, १७ कात्तिक २०७३ । महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल [थप समाचार…../Read More…]

हिन्दुहरुको दोश्रो महान चाड तिहार सकिएसंगै नेपालको तराइका भुभागमा मनाइने सामा—चकेवा पर्वसुरु

November 2, 2016 Nepal Media Online 0

मोरंग, १७ कात्तिक २०७३। कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिनदेखि शुरु भै कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको तयारी सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको [थप समाचार…../Read More…]

लिम्वूहरुको बलिहाङ तङनाम पर्व सम्पन्न

November 2, 2016 Nepal Media Online 0

पाँचथर, १७ कार्तिक २०७३। पूर्वमा लिम्वू समुदायले मान्ने बलिहाङ तङनाम पर्व मंगलवार सकिएको छ । कार्तिक त्रयोदशीदेखि शुरु भई प्रतिपदासम्म ४ दिन मनाईने यस पर्वमा लिम्वू समुदायका मानिस भेला भई [थप समाचार…../Read More…]

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज नेपालको ३ दिने भ्रमणमा आउनुहुदै

November 2, 2016 Nepal Media Online 0

काठमाडौँ, १७ कात्तिक २०७३। भारतका राष्ट्रपति प्रणव मुखर्जीको आजदेखि हुने ३ दिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय [थप समाचार…../Read More…]

हिन्दुहरुको दोश्रो महान चाड भाइटी सम्पन्न

November 2, 2016 Nepal Media Online 0

काठमाडौँ, १७ कात्तिक २०७३ । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन मंगलवार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा [थप समाचार…../Read More…]