भोजपुरमा असी प्रतिशतलाई हात्तीपाइलेकोे औषधि खुवाइयो
भोजपुर, ९ चैत २०७३ । भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई [थप समाचार…../Read More…]
