प्रसिद्ध अमेरिकी सङ्गीतकर्मी चकबेरीको निधन

March 20, 2017 Nepal Media Online 0

अमेरिका, ७ चैत २०७३ । ९० वर्षिय अमेरिकी प्रसिद्ध सङ्गीतकर्मी तथा ‘रक एन्ड रोल’ का पिता चाल्र्स एडवार्ड एन्डरसन बेरी सिनियर (चकबेरी) को सेन्ट लुइस, मिसोउरीस्थित आफ्नै घरमा शनिबार मृत्यु [थप समाचार…../Read More…]

दक्षिण सुडानमा विमान दुर्घटना, १४ जना घाइते ३४को मृत्यु भएको अनुमान

March 20, 2017 Nepal Media Online 0

दक्षिण सुडान, ७ चैत २०७३। दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको र विमानमा यात्रारत १४ जना घाइते भएको सुडानी अधिकारीले जनाएका छन् । १४ [थप समाचार…../Read More…]

प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगीता चैत २४ देखी शुरु

March 20, 2017 Nepal Media Online 0

काठमाण्डौ, ७ चैत २०७३ । जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको सहयोगमा प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगीता २०७३ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति काठमाडौंको आयोजनमा हुने प्रतियोगीतामा [थप समाचार…../Read More…]

दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता बिहीबार देखि शुरु

March 20, 2017 Nepal Media Online 0

ललितपुर, ७ चैत २०७३ । दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता लगनखेलस्थित बुद्धिविकास मण्डलको खेल मैदानमा बिहीबार देखि शुरु हुने भएको छ । नेपालको आयोजनामा हुने प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा [थप समाचार…../Read More…]

कराँते विशेष प्रशिक्षणकालागि ओझा र श्रेष्ठ जापान प्रस्थान

March 20, 2017 Nepal Media Online 0

काठमाण्डौ, ७ चैत २०७३ । कराते प्रशिक्षक विशेष प्रशिक्षणमा सहभागी हुन दीपक श्रेष्ठ र फणिन्द्र ओझा आज जापानको सिघा प्रस्थान गरेका छन् । मार्च २० देखि एक महिनासम्म चल्ने प्रशिक्षण [थप समाचार…../Read More…]

टि २० क्रिकेकेटमा बुम एम सी सी भैरहवा विजयी

March 20, 2017 Nepal Media Online 0

रुपन्देही, ७ चैत २०७३ । भैरहवामा जारी शशिकान्त सकुन्तला बर्मा टि २० क्रिकेकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा बुम एम सी सी भैरहवा विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ [थप समाचार…../Read More…]

ट्रकको ठक्करबाट एसइई परीक्षा दिने परीक्षार्थीको मृत्यु

March 20, 2017 Nepal Media Online 0

सप्तरी, ७ चैत २०७३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५२०० [थप समाचार…../Read More…]

मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष लाग्ने

March 20, 2017 Nepal Media Online 0

गोरखा, ७ चैत २०७३ । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म [थप समाचार…../Read More…]

बंगलादेश सयौँ टेस्ट क्रिकेट जित्ने चौथो राष्ट्र

March 20, 2017 Nepal Media Online 0

श्रीलंका, ७ चैत २०७३ । अन्तराष्ट्रिय खेलमा बंगलादेशले आफ्नो एक सयौँ टेस्ट क्रिकेट जित्न सफल भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा बंगलादेशले श्रीलङ्कालाई ४ विकेटले पराजित गरेको थियो । [थप समाचार…../Read More…]

अन्तर्राष्ट्रिय टेबल–टेनिस प्रतियोगिताकालागि नेपाली टोली भारत प्रस्थान

March 20, 2017 Nepal Media Online 0

काठमाण्डौँ, ७ चैत २०७३ । आर.एस एन्ड सी.सी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबल–टेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ । यहि [थप समाचार…../Read More…]