सीमाङ्कनको विवाद समाधान गर्नकालागि शक्तिशाली आयोग बनाउनुपर्छः अध्यक्ष यादव

March 25, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ चैत २०७३ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानअनुसार पहिले संसद्को निर्वाचन हुनुपर्ने र त्यसपछि क्रमशः प्रदेश तथा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएकोछ । रिपोर्टर्स [थप समाचार…../Read More…]

ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण

March 25, 2017 Nepal Media Online 0

ताप्लेजुङ, १२ चैत २०७३ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको [थप समाचार…../Read More…]

खगिन्द्र खुसीलाई नवोदित नारी साहित्यकार पुरस्कार

March 25, 2017 Nepal Media Online 0

झापा, १२ चैत २०७३। साहित्यकार राधिका रायाको स्मृतिमा आज यहाँ आयोजित एक समारोहमा साहित्यकार र जेहेन्दार छात्रालाई पुरस्कृत गरिएको छ । देवकोटा स्मृति भवनले आयोजना गरेको ‘साहित्यकार राधिका रायाको चौथो [थप समाचार…../Read More…]

ईयूले युक्रेनीद्वन्द्व निगरानीका लागि दिएको ‘सेटलाइट’ सहयोगको म्याद थप

March 25, 2017 Nepal Media Online 0

बेल्जियम, १२ चैत २०७३ । युरोपियन युनियन (ईयू)ले युक्रेनी द्वन्द्वलाई अनुगमन गर्न युक्रेनलाई दिइराखेको ‘सेटलाइट’ दृश्यावलोकन सहयोगलाई बढाउने निर्णय गरेको छ । ईयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले शुक्रबार एक [थप समाचार…../Read More…]

चीनको २ ओटा सुनको खानीमा भएको दुर्घटनामा परी १० को मृत्यु

March 25, 2017 Nepal Media Online 0

चीन, १२ चैत २०७३। चीनको २ ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । हेनन प्रान्तमा सँगसगै रहेका २ ओटा खानीमा दुर्घटना भएको स्थानीय [थप समाचार…../Read More…]

सिरियाको कारागारमा हवाई हमलामा १६ जनाको मृत्यु

March 25, 2017 Nepal Media Online 0

सिरिया, १२ चैत २०७३ । सिरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने इडलिबमा रहेको एउटा कारागारमा भएको हवाई हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । विद्रोहीले नियन्त्रणमा लिएको सो कारागारमा रातभरी [थप समाचार…../Read More…]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

March 23, 2017 Nepal Media Online 0

कास्की, १० चैत २०७३ । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । निकै तामझामका साथ गएको वैशाख १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष [थप समाचार…../Read More…]

फिजिमा डेङ्गु विरुद्ध राष्ट्रिय अभियान सुरु

March 23, 2017 Nepal Media Online 0

फिजी, १० चैत २०७३। फिजिमा डेङगु विरुद्ध राष्ट्रिय अभियान सुरु गरिएको छ । स्वास्थ्य र औषधि सेवासम्बन्धी मन्त्री रोसी अकवरले बुधबार राष्ट्रिय अभियान सुरु भएको जानकारी दिनुभएको हो । उहाँले [थप समाचार…../Read More…]

परीक्षा केन्द्रमै बच्चा जन्मियो

March 22, 2017 Nepal Media Online 0

जाजरकोट, ९ चैत २०७३। दीपेन्द्र मा.वि. सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् । सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी [थप समाचार…../Read More…]