डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा
भक्तपुर, ५ वैशाख २०७४। भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ । आज बिहान सिरुटारको साबिक गाविस भवननजिकै रहेको चापाखर्क सिरुटार [थप समाचार…../Read More…]
