अमेरिकी उपराष्ट्रपति माइक पेन्स इन्डोनेसिया भ्रमणमा
इन्डोनेसिया, ७ बैशाख २०७४। अमेरिकी उपराष्ट्रपति माइक पेन्स आफ्नो १० दिने एसियाली मुलुकहरु भ्रमणको क्रममा आज इन्डोनेसिया आईपुग्नु भएको छ । उहाँले इन्डोनेसियाली राष्ट्रपति तथा देशका उच्चस्तरीय नेता तथा राष्ट्रिय [थप समाचार…../Read More…]
