टर्की जनमत सङ्ग्रह असमान मैदानमा भएको खेल: पर्यवेक्षक

April 18, 2017 Nepal Media Online 0

टर्की, ५ वैशाख २०७४। टर्कीको जनमत सङ्ग्रह अभियान ‘असमान मैदानमा भएको खेल’ भएको जनमत सङ्ग्रह अनुगमनका लागि खटिएका विभिन्न अन्तर्राष्ट्रिय पर्यवेक्षक समूहले सोमबार जनाएका छन् । पर्यवेक्षक समूहले मत गणना [थप समाचार…../Read More…]

जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन

April 16, 2017 Nepal Media Online 0

इलाम, ३ वैशाख २०७४। नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा [थप समाचार…../Read More…]

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

April 16, 2017 Nepal Media Online 0

सिराहा, ३ वैशाख २०७४। सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली [थप समाचार…../Read More…]

पाल्पामा पुरुषभन्दा महिला निर्वाचनमा सक्रिय बन्दै

April 16, 2017 Nepal Media Online 0

पाल्पा, ३ वैशाख २०७४ । स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् । यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त [थप समाचार…../Read More…]

इजिप्टका पूर्व गृहमन्त्री एड्लीलाई सात वर्ष कैद सजायँ

April 15, 2017 Nepal Media Online 0

इजिप्ट, २ वैशाख २०७४ । इजिप्टका पूर्व गृहमन्त्री हविव अल एड्लीलाई भ्रष्टाचार अभियोगमा यहाँको एक अदालतले सात वर्ष जेल सजायँ तोकेको छ । एड्लीविरुद्धको भ्रष्टाचार मुद्दा इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको [थप समाचार…../Read More…]

अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको पोखरामा निर्माण सुरु

April 15, 2017 Nepal Media Online 0

कास्की, २ वैशाख २०७४ । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको [थप समाचार…../Read More…]