अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न
कास्की, १७ वैशाख २०७४। पोखरा रङ्गशालाको हातामा नेपालमै पहिलो अन्तर्राष्ट्रियस्तरको स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० [थप समाचार…../Read More…]
