दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाइँदै
काभ्रे, १५ वैशाख २०७४ । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाउन थालिएको छ । ७ गाउँपालिका र ८ नगरपालिका रहेको जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाको निर्वाचन [थप समाचार…../Read More…]
