अप्रिल महिनामा ३ सय ९ जना इराकीको द्वन्द्वका कारण मृत्यु
इराक, १९ वैशाख २०७४। इराकमा जारी सशस्त्र द्वन्द्व, आतङ्ककारी आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरी ३०९ जना सर्वसाधारणको मृत्यु भएको छ भने ३८७ जना घाइते भएको संयुक्त राष्ट्रसङ्घ इराक [थप समाचार…../Read More…]
