तीन राजदूतद्वारा राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, २३ जेठ २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन मुलुकका गैरआवासीय राजदूतले राष्ट्रपति भवन शितल निवासमा आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

मोरक्कोका मोहमद मालिकी, टर्कीका सकिर ओजकान टोरुनलर र होली सीका आर्कबिसप जियामबाटिस्टा डिक्वाट्रोेले प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत  मोहमद मालिकीले ओहदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहमद मालिकीले ओहदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र टर्कीका गैरआवासीय राजदूत  सकिर ओजकान टोरुनलरले ओहदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र टर्कीका गैरआवासीय राजदूत सकिर ओजकान टोरुनलरले ओहदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय राजदूत  आर्कबिसप जियामबाटिस्टा डिक्वाट्रोले ओहदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय राजदूत आर्कबिसप जियामबाटिस्टा डिक्वाट्रोले ओहदाको प्रमाणपत्र पेश गर्दै ।

  • 81Read This News:
  • 485845Total reads:
  • 290632Total visitors: