श्रीलङ्काका राष्ट्रपतिद्धारा निर्धारित कार्यकाल भन्दा दुई बर्ष अगाडी नै संसद विघटन

November 11, 2018 Nepal Media Online 0

श्रीलङ्काका, २५ कात्तिक २०७५ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागु हुनेगरी संसद विघटन भएको घोषणा गर्नुभएको छ । आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उहाँले संसद विघटन गर्दै निर्वाचन [थप समाचार…../Read More…]

क्यालिफोर्नियामा आगलागिवाट मृत्यु हुनेहरुको संख्या ९ पुग्यो , हजारौ विस्थापित

November 11, 2018 Nepal Media Online 0

अमेरिका, २५ कात्तिक २०७५ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण मृत्यु हुनेहरुको संख्या बढेर ९ पुगेको छ । शुक्रबार भएको घटनाका कारण अरु हजारौ स्थानीय बासिन्दा [थप समाचार…../Read More…]

काङ्ग्रेस उपसभापतिमा गच्छदार, महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय

November 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० कात्तिक २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन हुनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक [थप समाचार…../Read More…]

जिम्बाबेद्वारा बंगलादेश १५१ रनले पराजित

November 6, 2018 Nepal Media Online 0

बंगलादेश, २० कात्तिक २०७५ । जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो [थप समाचार…../Read More…]

दिल्लीको प्रदुषणस्तर मापदण्डभन्दा बढी, अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश

November 6, 2018 Nepal Media Online 0

भारत,  २० कात्तिक २०७५ ।।भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदुषणका स्रोत मानिने गतिविधिलाई कम गर्न [थप समाचार…../Read More…]

अमेरिकी चुनावको पूर्वसन्ध्यामा ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक बन्द

November 6, 2018 Nepal Media Online 0

अमेरिका, २० कात्तिक २०७५ । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले [थप समाचार…../Read More…]

यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प

November 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० कात्तिक २०७५ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले [थप समाचार…../Read More…]

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

November 6, 2018 Nepal Media Online 0

काठमाडौँ, २० कात्तिक २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय [थप समाचार…../Read More…]

हङ्गेरीका १११ बर्षिय जेष्ठ नागरिकको निधन

November 6, 2018 Nepal Media Online 0

हङ्गेरी, २० कात्तिक २०७५ । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । “अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार [थप समाचार…../Read More…]

सूर्यविनायक नगरपालिका भक्तपुरमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ

November 6, 2018 Nepal Media Online 0

भक्तपुर, २० कात्तिक २०७५ । तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । आज गरेको [थप समाचार…../Read More…]