No Image

मिथिलाञ्चलमा छठ सम्पन्न

November 14, 2018 Nepal Media Online 0

महोत्तरी, २८ कात्तिक २०७५ । महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र [थप समाचार…../Read More…]

महिला फुटबल टोली स्वदेश फर्कदै

November 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ कात्तिक २०७५ । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने [थप समाचार…../Read More…]

नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा

November 14, 2018 Nepal Media Online 0

बाँके, २८ कात्तिक २०७५ । नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ । क्षेत्रीय शहरी [थप समाचार…../Read More…]

नेपाल ओलम्पिक महिला फुटबलको एशियन छनोटमा दोस्रो स्थानमा पुग्न सफल

November 13, 2018 Nepal Media Online 0

काठमाडौँ, २७ कात्तिक २०७५ । ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल १÷१ [थप समाचार…../Read More…]

अमेरिकी लेखक स्टान लीको ९५ वर्षको उमेरमा निधन

November 13, 2018 Nepal Media Online 0

अमेरिका, २७ कात्तिक २०७५ । अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उहाँ विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुनुहुन्छ [थप समाचार…../Read More…]

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा सङ्कट

November 13, 2018 Nepal Media Online 0

प्यालेस्टाइन, २७ कात्तिक २०७५ । गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्नमै अबरोध सिर्जना गर्ने खतरा बढेको छ । इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको [थप समाचार…../Read More…]

क्यालिफोर्निया डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

November 13, 2018 Nepal Media Online 0

अमेरिका, २७ कात्तिक २०७५ । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि [थप समाचार…../Read More…]

एक्काइस कम्पनीको रु ३ अर्बको शेयर बिक्रीको तयारी

November 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २६ कत्तिक २०७५ । विभिन्न २१ कम्पनीको रु ३ अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र [थप समाचार…../Read More…]

शेयर बजारः दोहोरो अङ्कले घट्यो

November 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २६ कात्तिक २०७५ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३.०३ विन्दुले ओरोलो लागेर १,१९२.७५ विन्दुमा [थप समाचार…../Read More…]