मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा

March 16, 2018 Nepal Media Online 0

काठमाडौँ, २ चैत २०७४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख ८ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर [थप समाचार…../Read More…]

सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता

March 16, 2018 Nepal Media Online 0

तेह्रथुम, २ चैत २०७४ । मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा [थप समाचार…../Read More…]

सिरियाको गुटाबाट एकैदिनमा १२ हजार विस्थापित

March 16, 2018 Nepal Media Online 0

सिरिया, २ चैत २०७४ । सिरियाको पूर्बी गुटाबाट बिहीबार एकैदिनमा १२ हजार जना विस्थापित भएका छन् । अनुगमनकर्ताहरुले एकै दिनमा विस्थापित हुनेहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै भएको बताएका छन् [थप समाचार…../Read More…]

विश्वकप फुटवलको टिकट बेच्न खुलेका ८ सय अनलाईन बन्द

March 16, 2018 Nepal Media Online 0

रसिया, २ चैत २०७४ । विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका ८ सय भन्दा बढी [थप समाचार…../Read More…]

नुवाकोटका ४७ वालुवा प्रशोधन उद्योग (फिरफिरे) बन्द गर्न निर्देशन

March 15, 2018 Nepal Media Online 0

नुवाकोट, १ चैत २०७४ । नुवाकोटमा सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग (फिरफिरे) मापदण्डविपरीत पाइएपछि बन्द गर्न उद्योग विकास शाखाले पत्र काटेको छ । उद्योग विकास शाखाको आयोजनामा वुधवार जिल्ला अनुगमन [थप समाचार…../Read More…]

आजदेखि २० वर्ष पुराना भाडाका सवारी गुड्न नपाउने

March 15, 2018 Nepal Media Online 0

काठमाडौँ, १ चैत २०७४ । सरकारले आजदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । २० वर्ष नाघेका सार्वजनिक (भाडा)का यातायात चैत १ गतेपछि पनि गुडेमा [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारीले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने

March 15, 2018 Nepal Media Online 0

काठमाडौँ, १ चैत २०७४ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा वुधवार पदभार ग्रहण गर्ने क्रममा उहाँले [थप समाचार…../Read More…]

आगलागीबाट एक घर, ६ गोठ जलेर नष्ट

March 15, 2018 Nepal Media Online 0

पाल्पा, १ चैत २०७४ । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–५ दर्लमडाँडामा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । जंगलबाट शुरु भएको आगलागीबाट एक घर, छ गोठ, एउटा भान्साघर पूर्ण [थप समाचार…../Read More…]

जथाभावी पार्किङ गरिएका बसको साँचो कब्जामा

March 15, 2018 Nepal Media Online 0

खोटाङ, १ चैत २०७४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ । बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका ६ [थप समाचार…../Read More…]

जर्मन चान्सलरमा मर्केल फेरी चौँथो कार्यकालका लागि निर्वाचित

March 15, 2018 Nepal Media Online 0

जर्मनी, १ चैत २०७४ । जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र [थप समाचार…../Read More…]