आइएससँग विवाह गर्नेलाई मृत्युदण्ड हुने

March 15, 2018 Nepal Media Online 0

इराक, १ चैत २०७४ । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा ४ जना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले [थप समाचार…../Read More…]

राष्ट्रपति भण्डारीद्वारा पद तथा गाेपनियताकाे शपथ ग्ररणह

March 14, 2018 Nepal Media Online 0

काठमाण्डौँ, ३० फागुन २०७४ ॥ नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा [थप समाचार…../Read More…]

उपराष्ट्रपति निर्वाचनको समय तालिका तोकियो चैत ९ गते

March 14, 2018 Nepal Media Online 0

काठमाडौँ, ३० फागुन २०७४ । निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता आज बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचन सोे मितिमा [थप समाचार…../Read More…]

ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन

March 14, 2018 Nepal Media Online 0

वेलायत, ३० फागुन २०७४ । ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । उहाँ ७६ वर्षको हुनुहुन्थ्यो । उहाँको परिवारले जनाएअनुसार उहाँको बुधबार निधन भएको हो । उहाँ [थप समाचार…../Read More…]

विहिवार वंगलादेशमा राष्ट्रिय शोक मनाउने

March 14, 2018 Nepal Media Online 0

बंगलादेश, ३० फागुन २०७४ । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको [थप समाचार…../Read More…]

No Image

यमनको एडेनमा भिडन्त, कैयौँ नागरिकको मृत्यु भएको अनुमान

March 14, 2018 Nepal Media Online 0

यमन, ३० फागुन २०७४ । यमनको बन्दरगाह सहर एडेनमा यमनी सेना र दक्षिणी सङ्क्रमणकालीन परिषद् सम्बद्ध शक्तिबीच मङ्गलबार ब्यापक भिडन्त भएको समाचार छ । यस भिडन्तमा दुवैपक्षका गरी कैयौँ नागरिकको [थप समाचार…../Read More…]

अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी माइक पोम्पेओलाई

March 14, 2018 Nepal Media Online 0

अमेरिका, ३० फागुन २०७४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको [थप समाचार…../Read More…]

भेनेजुयाली नागरिकको शरणार्थी दावी गर्ने क्रम बढ्दो: राष्ट्रसंघ

March 14, 2018 Nepal Media Online 0

स्वीट्जरल्याण्ड, ३० फागुन २०७४ । सन् २०१७ को शुरुदेखि अहिलेसम्म भेनेजुयलाबाट भागेर विभिन्न मुलुक पुगी आफुहरूलाई शरणार्थीको रूपमा ग्रहण गरिदिन करिब एक लाख जनाले निवेदन दिएका संयुक्त राष्ट्रसंघले जनाएको छ [थप समाचार…../Read More…]

झापा गोल्डकपको उपाधि आर्मीलाई

March 13, 2018 Nepal Media Online 0

झापा, २९ फागुन २०७४ । झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । घरेलु मैदानमा झापा ११ लाइ सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि [थप समाचार…../Read More…]

सिरिया द्वन्द्वको बढ्दो जोखिम बालबालिकामा, ५जनामा १ जना वालवालिकाको मृत्यु

March 13, 2018 Nepal Media Online 0

लेबनान, २९ फागुन २०७४ । सिरियाको विध्वंसात्मक द्वन्द्वको बढ्दो जोखिम यहाँका बालबालिकामा देखिन थालेको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ । द्वन्द्व शुरु भएको ८ बर्ष भइसक्दा पनि सिरियाको द्वन्द्वको समाधानभन्दा [थप समाचार…../Read More…]