रोहिङ्गाबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

September 12, 2017 Nepal Media Online 0

बङ्गलादेश, २७ भाद्र २०७४ । म्यानमारबाट झण्डै ३ लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने [थप समाचार…../Read More…]

जर्मनीमा टाट पल्टेको विमान कम्पनीका २ सय चालकले विदा लिएपछि उडान प्रभावित

September 12, 2017 Nepal Media Online 0

जर्मनी, २७ भाद्र २०७४ । जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान प्रभावित [थप समाचार…../Read More…]

दशैँ, तिहार र छठ पर्वको लागि नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा खुल्ला हुने

September 12, 2017 Nepal Media Online 0

चितवन, २७ भाद्र २०७४ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि २४ घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या [थप समाचार…../Read More…]

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

September 12, 2017 Nepal Media Online 0

संयुक्त राष्ट्रसंघ, २७ भाद्र २०७४ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको [थप समाचार…../Read More…]

म्यानमारका मुसलमानमाथि जातिय द्वन्द्व थोपरिएकोे राष्ट्रसङ्घको भनाई

September 12, 2017 Nepal Media Online 0

कायरो, २७ भाद्र २०७४ । हिंसा र चोटपटक खेप्दै आएका रोहिङगा मुसलमान समुदायका व्यक्तिहरूले म्यानमारमा जातिय द्वन्द्व खेप्दै आइरहेको राष्ट्रसङ्घीय अधिकारीले बताएका छन् । राष्ट्रसङ्घको मानवअधिकार प्रमुख जेईद राड अल [थप समाचार…../Read More…]

जापानी प्रधानमन्त्री सिन्जो आबे २ दिने भारत भ्रमणमा

September 12, 2017 Nepal Media Online 0

भारत, २७ भाद्र २०७४ । जापानी प्रधानमन्त्री सिन्जो आबे भारतको भ्रमणमा आउन लाग्नुभएको छ । उहाँ आगामी बुधबार भारत भ्रमणमा आउन लाग्नुभएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । भारतीय [थप समाचार…../Read More…]

देउवा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का ३ मन्त्री थप

September 11, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ भाद्र २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र [थप समाचार…../Read More…]

कुरा मिल्यो, काठमाडौँको फोहर ओखरपौवामा विसर्जन शुरु

September 11, 2017 Nepal Media Online 0

नुवाकोट, २६ भाद्र २०७४। प्रभावित क्षेत्रका बासिन्दाले राखेको माग पुरा गर्ने सहमतिपछि आजदेखि काठमाडौँ उपत्यकाको फोहर ओखरपौवामा फाल्न थालिएको छ । प्रभावित क्षेत्रका बासिन्दाका माग पूरा गर्न ५ बुँदे सहमति [थप समाचार…../Read More…]

उपराष्ट्रपति पुनद्वारा एक महिनाको तलब बाढीपीडितलाई

September 11, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ भाद्र २०७४ । उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्नुभएको छ । त्यसैगरी, [थप समाचार…../Read More…]

समानुपातिक निर्वाचनमा भाग लिन १७ दलको निवेदन

September 11, 2017 Nepal Media Online 0

काठमाडौँ, २६ भाद्र २०७४ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन १७ राजनीतिक दलले पहिलो दिन नै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उक्त [थप समाचार…../Read More…]