यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ
दार्चुला, २६ भाद्र २०७४ । एक सय ग्राम अवैध यार्सागुम्बासहित २ जना भारतीय नागरिकलाई आइतवार प्रहरीले पक्राउ गरेको छ । भारतबाट यार्सागुम्बासहित नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक १९ वर्षीय अनुप [थप समाचार…../Read More…]
