९ वटा पुस्तक एकसाथ विमोचित

August 26, 2017 Nepal Media Online 0

काठमाडौँ, १० भाद्र २०७४ । साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा. शिव गौतम तथा विनयकुमार शर्माका ९ वटा पुस्तकको आज [थप समाचार…../Read More…]

वाक्सेली थापाको ‘भस्मासुरको देश’ विमोचित

August 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३१ साउन २०७४ । कवि चन्द्र (वाक्सेली) थापाको नयाँ कविता संग्रह ‘भस्मासुरको देश’ सोमवार काठमाण्डौमा विमोचन भएको छ । मुलुकका विभिन्न घटनालाई समावेश गरेर लेखिएको कविता संग्रहको नेपाली काँग्रेसका [थप समाचार…../Read More…]

इल्या भट्टराईको ‘म साँच्चिकै हराइछु’ सार्वजनिक

August 2, 2017 Nepal Media Online 0

काठमाडौँ, १८ साउन २०७४। साहित्यकार इल्या भट्टराईद्वारा लिखित ‘म साँच्चिकै हराइछु’ नामक यात्रा संस्मरण सार्वजनिक भएको छ । लेखिका भट्टराईले सन् १९९० मा बेलायतमा गरेको यात्रालाई संस्मरणका रूपमा प्रकाशन गर्नुभएको [थप समाचार…../Read More…]

भवानी पौडेलको ‘समयको सारङ्गी’ सार्वजनिक

August 1, 2017 Nepal Media Online 0

काठमाडौँ, १७ साउन २०७४ । कवि भवानी पौडेलको कवितासंग्रह ‘समयको सारङ्गी’ सार्वजनिक भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा पुर्ब गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का [थप समाचार…../Read More…]

रवीना रोकायको ‘धर्मकन्या’ उपन्यास बजारमा

July 29, 2017 Nepal Media Online 0

काठमाडौँ, १४ साउन २०७४। लेखिका रवीना रोकायले लेख्नुभएको ‘धर्मकन्या’ नामक उपन्यास आजदेखि बजारमा आएको छ । सामान्य परिवारभित्र दिदीभाइको मित्रताले परिवारमा ल्याएको खुशी र त्यसपछि उनीहरुमा देखिएको बेमेल तथा असमझदारी [थप समाचार…../Read More…]

रामकुमार पाँडेको हाइकु ‘फ्लोडेड गर्ज विमोचन

July 16, 2017 Nepal Media Online 0

काठमाडौँ, १ साउन २०७४ । साहित्यकार रामकुमार पाँडेद्वारा अंगे्रजी भाषामा लेखिएको ‘फ्लोडेड गर्ज’ (बाढीयुक्त खोंच) नामक हाइकु कृति शुक्रबार विमोचन गरिएको छ । साहित्यकार मञ्जु काँचुली र तोया गुरुङले हाइकुको [थप समाचार…../Read More…]

तेह्रथुमका कवि जन्तरेको ‘पालामकी राजकुमारी’बजारमा

July 16, 2017 Nepal Media Online 0

काठमाडौँ, १ साउन २०७४ । मलेसियामा कार्यरत तेह्रथुमका कवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम कविताकृति ‘पालामकी राजकुमारी’ बजारमा ल्याउनुभएको छ । सो कृतिको साहित्यकार वैरागी काइँला, प्राज्ञ अमर गिरी र शशी [थप समाचार…../Read More…]

‘बुद्ध शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ दाहाललाई

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार २०७४ । बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘बुद्धशान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ यज्ञनिधि दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । फाउण्डेशनका अध्यक्ष इ सन्ध्या रेग्मीको संयोजकत्वमा गठित [थप समाचार…../Read More…]

महाकाव्य ‘रापती’ सार्वजनिक

July 14, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० असार । कवि नीलमकुमार न्यौपानेद्वारा लिखित महाकाव्य ‘रापती’ आज यहाँ सार्वजनिक भयो । राप्तीका विकट जिल्लामा आधारित सो कृतिमा पश्चिम नेपालको प्राकृतिक सम्पदा, सामाजिक तथा भौगोलिक परिवेशका साथै [थप समाचार…../Read More…]

नियात्राकार विनोद खड्काको कृति ‘ओला’ को विमोचन

July 8, 2017 Nepal Media Online 0

काठमाडौँ, २४ असार २०७४। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नियात्राकार विनोद खड्काको नियात्रा कृति ‘ओला’ को शुक्रवार विमोचन गर्दै नेपाली साहित्यको उत्थानका लागि भाषासेवीको अथक परिश्रम आवश्यक भएको बताउनुभयो । [थप समाचार…../Read More…]