४५ हजार घुस लिएको अभियोगमा प्रहरीविरुद्ध मुद्दा दायर
काठमाडौँ, १८ असोज २०७५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको [थप समाचार…../Read More…]
