दशैँका लागि मुस्ताङमा १६ हजार भेडाच्याङ्ग्रा विक्री

October 9, 2018 Nepal Media Online 0

मुस्ताङ, २३ असोज २०७५ । दशैँका लागि मुस्ताङमा १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका [थप समाचार…../Read More…]

दार्चुलामा मलेरियाका बिरामी फेला

October 9, 2018 Nepal Media Online 0

दार्चुला, २३ असोज २०७५ । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले भारतसँग सीमा जोडिएका क्षेत्रमा सहायता कक्ष स्थापना गर्न निर्देशन गरेको दुई दिनपछि यहाँस्थित जिल्ला अस्पतालमा मलेरियाका एक बिरामी भेटिएका छन् । [थप समाचार…../Read More…]

शिवानी र युनिकलाइ जलविद्युत रोयल्टी भुक्तानी गर्न विभागको पत्राचार

October 9, 2018 Nepal Media Online 0

काठमाडौँ, २३ असोज २०७५। विद्युत् विकास विभागले कानूनअनुसार रोयल्टी रकम नतिर्ने दुई जलविद्युत् आयोजनालाई सात दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको छ । विद्युत् विकास विभागले शिवानी हाइड्रोपावर र युनिक हाइडेल [थप समाचार…../Read More…]

सडक बत्तीबाट २० हजार लाभान्वित

October 9, 2018 Nepal Media Online 0

पर्सा, २३ असोज २०७५ । पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे ६ किमीसम्म स्ट्रीट सोलार लाइट (सडक सौर्यबत्ती) जडान गरिएको छ । यसबाट त्यस भेगका [थप समाचार…../Read More…]

म्याग्दी अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

October 7, 2018 Nepal Media Online 0

म्याग्दी, २१ असोज २०७५ । अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका [थप समाचार…../Read More…]

इन्डोनेसियामा गएको भूकम्प कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५७१ पुग्यो

October 7, 2018 Nepal Media Online 0

इन्डोनेसिया, २१ असोज २०७५ । इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक [थप समाचार…../Read More…]

पेरूका ४३ प्रतिशत बालबालिकामा कुपोषण समस्या

October 7, 2018 Nepal Media Online 0

पेरू, २१ असोज २०७५ । ल्याटिन अमेरिकाको खाद्यान्नका लागि धनी मानिने मुलुक पेरूका बालबालिका तथा गर्भवती महिलामा कुपोषणको समस्या खतरनाक अवस्थामा रहेको देखिएको छ । ३ बर्ष मूनिका हरेक ५ [थप समाचार…../Read More…]

कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

October 7, 2018 Nepal Media Online 0

कङ्गो, २१ असोज २०७५ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि [थप समाचार…../Read More…]

भारतमा पेट्रोलियम पदार्थको मुल्य घट्यो

October 5, 2018 Nepal Media Online 0

भारत, १९ असोज २०७५ । भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । [थप समाचार…../Read More…]

बङ्लादेशका पूर्वप्रधानमन्त्री जियालाई अस्पताल लैजान अदालतको आदेश

October 5, 2018 Nepal Media Online 0

बङ्लादेश, १९ असोज २०७५ । बङ्लादेशको एउटा उच्च अदालतले पूर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ । भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहनु भएकी जिया लामो समयदेखि विरामी [थप समाचार…../Read More…]