उद्यारोमा पढाउँदा, पढाउँदा शिक्षक हैरान
जाजरकोट, २९ कात्तिक २०७५ । पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने [थप समाचार…../Read More…]
