पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी उत्साहित
कास्की, २८ कात्तिक २०७५ । पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ । पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवानको [थप समाचार…../Read More…]
