खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द
दार्चुला, ३० कात्तिक २०७५ । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । धार्चुला नगरपालिका [थप समाचार…../Read More…]
