मालदिभ्सको सातौँ राष्ट्रपतिका रूपमा सोलिहको सपथ ग्रहण

November 18, 2018 Nepal Media Online 0

मालदिभ्स, २ मङ्सिर २०७५ । सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमतप्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्नुभएको छ । मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गर्नुभएको [थप समाचार…../Read More…]

नेताले अन्माए वुहारीलाई छोरी सरह

November 18, 2018 Nepal Media Online 0

बाँके, २ मङ्सिर २०७५ । सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा [थप समाचार…../Read More…]

नेविसङ्घको विवाद आज २ वजे वस्ने बैठकले टुंगो लगाउने

November 18, 2018 Nepal Media Online 0

काठमाडौँ, २ मङ्सिर २०७५ । नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आज टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आज बेलुका सकिँदै [थप समाचार…../Read More…]

पोखरामा थपियो हट एयर बेलुन सेवा

November 18, 2018 Nepal Media Online 0

कास्की, २ मंसिर २०७५ । पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत [थप समाचार…../Read More…]

विदेशीको स्वार्थभूमिमा परिणत श्रीलङ्का

November 18, 2018 Nepal Media Online 0

काठमाडौँ, २ मङ्सिर २०७५ । कतिपय निर्णयमा सामान्य मतभेद भएपछि शुरु भएको श्रीलङ्काको राजनीतिक सङ्कट अहिले अझ जटिल बन्दै गएको छ । राज्यका प्रमुख शक्ति केन्द्रमध्ये संसद् र अदालत एकातिर [थप समाचार…../Read More…]

एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई आइसिसीको मान्यता

November 16, 2018 Nepal Media Online 0

काठमाडौँ, ३० कात्तिक २०७५ । आगामी मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ । इपिएलको आयोजकले [थप समाचार…../Read More…]

३ महिनामा भारतवाट ३० लाख किलो फलफूल आयात

November 16, 2018 Nepal Media Online 0

मोरंग, ३० कात्तिक २०७५ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महीनामा भारतबाट ३० लाख ६ हजार किलो फलफूल आयात गरेको छ । सो नाका भएर गत आवको सोही [थप समाचार…../Read More…]

यात्री ठग्ने शुभ अधिकारी ट्राभल्सलाई रु ६ हजार जरिवाना

November 16, 2018 Nepal Media Online 0

काठमाडौँ, ३० कात्तिक २०७५ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई रु ६ हजार जरिवाना गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका [थप समाचार…../Read More…]

प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिवको शिष्टाचार भेट

November 16, 2018 Nepal Media Online 0

काठमाडौँ, ३० कात्तिक २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन)का उपमहासचिव अमिना जे मोहम्मदले प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार साँझ शिष्टाचार भेट गर्नुभयो । भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति [थप समाचार…../Read More…]

भक्तपुर नगरपालिका क्षेत्रभित्र अवैध औषधि पसल छ्यापछ्याप्ती

November 16, 2018 Nepal Media Online 0

भक्तपुर, ३० कात्तिक २०७५ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले विहिवार भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । [थप समाचार…../Read More…]