त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश, ६ सय मेगावाट विद्युत् जोडिने
काठमाडौँ, ६ मङ्सिर २०७५ । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ । ऊर्जा, [थप समाचार…../Read More…]
