तेह्रथुमको पिप्लेमाघर जल्दा रु ७ लाखको क्षति
तेह्रथुम, ७ मङ्सिर २०७५ । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु ७ लाख मूल्यबराबरको सामान जलेर क्षति [थप समाचार…../Read More…]
तेह्रथुम, ७ मङ्सिर २०७५ । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु ७ लाख मूल्यबराबरको सामान जलेर क्षति [थप समाचार…../Read More…]
अस्ट्रेलिया, ७ मङ्सिर २०७५ । अस्ट्रेलिया भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गर्नुभएको छ । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द [थप समाचार…../Read More…]
जर्मनी, ७ मङ्सिर २०७५ । बेलायतको यूरोपेली संघ (इयू)बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको छ । तर इयूका [थप समाचार…../Read More…]
चीन, ७ मङ्सिर २०७५ । वासिङ्टनद्वारा गैरकानूनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको [थप समाचार…../Read More…]
चीन, ७ मङ्सिर २०७५ । चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ । नागरिक मामिला सहायक मन्त्री झान चेङफुले ३ लाख ९३ हजार गैर नाफामुलक [थप समाचार…../Read More…]
बंगलादेश, ६ मङ्सिर २०७५ । बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो पाँच दिवसीय टेस्ट क्रिकेट खेल बिहीबारदेखि चटगाउँको जहुर अहमद चौधरी रङ्गशालामा शुरु भएको छ । बंगलादेशका कप्तान शकिब अल हसनले [थप समाचार…../Read More…]
दाङ, ६ मङ्सिर २०७५ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलाले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ [थप समाचार…../Read More…]
लमजुङ, ६ मङ्सिर २०७५ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु्र गरिएको छ । प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक [थप समाचार…../Read More…]
कास्की, ६ मङ्सिर २०७५ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ गोर्खाली तारा २०७५ बाट सम्मानित हुनुभएको छ । समाजमा शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको क्षेत्रमा उपप्रमुख गुरुङले पु¥याएको योगदानलाई [थप समाचार…../Read More…]
भक्तपुर, ६ मङ्सिर २०७५ । आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री [थप समाचार…../Read More…]
Copyright © 2026 | WordPress Theme by MH Themes