रासायनिक आक्रमणमा असद जिम्मेवारः टर्की

April 6, 2017 Nepal Media Online 0

टर्की, २४ चैत २०७३। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बुधबार एक प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताए । एर्डोगानले सिरियाली [थप समाचार…../Read More…]

धौलागिरिमा ‘थ्रिजी’ सेवा थप विस्तार

April 4, 2017 Nepal Media Online 0

बागलुङ, २२ चैत २०७३ । धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुर्याइने नेपाल टेलिकम [थप समाचार…../Read More…]

आगलागीबाट रु ५ लाख बराबरको धनमाल जलेर नष्ट

April 4, 2017 Nepal Media Online 0

मोरङ, २२ चैत २०७३ । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित थापा चोकको देवी पौडेलको घरमा गएराति आगलागी हुँदा रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय [थप समाचार…../Read More…]

पहिलो एनआरएन स्पोर्टस अर्वाडबाट नवयुगलगायत अन्य खेलाडी सम्मानित

April 4, 2017 Nepal Media Online 0

काठमाण्डौ, २२ चैत २०७३ । गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले पहिलो पटक स्पोर्टस अर्वाड समारो आयोजना गर्दै नेपालका राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडीहरुलाई सम्मानीत गरेको छ । स्पोर्टस अर्वाड नाइटमा नेपालबाट [थप समाचार…../Read More…]

अन्तर कलेज युनिभर्सिटी क्रिकेट कप आजवाट शुरु

April 4, 2017 Nepal Media Online 0

काठमाण्डौ, २२ चैत २०७३ । अन्तर कलेज युनिभर्सिटी क्रिकेट कप मंगलबार २२ गतेदेखि २९ गतेसम्म त्रिभुवन विश्व विद्यालयको मैदान कीर्तिपुरमा आयोजना हुने भएको छ । आयोजक युनिभर्सिटी क्रिकेट क्लबद्वारा काठमाडौँमा [थप समाचार…../Read More…]

नेपाल पुलिस क्लब माईभ्याली गोल्डकप फुटबलको सेमिफाईनलमा

April 4, 2017 Nepal Media Online 0

इलाम, २२ चैत २०७३ । नेपाल पुलिस क्लब इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । ईलामको ठूलो टुँडिखेलमा सोमबार भएको तेस्रो क्वाटर फाईनल [थप समाचार…../Read More…]

दक्षिण कोरियाली प्रतिपक्षी दलले मुनलाई राष्ट्रपति उम्मेदवार बनाउने

April 4, 2017 Nepal Media Online 0

दक्षिण कोरिया, २२ चैत २०७३। दक्षिण कोरियाको प्रतिपक्षी दल मिन्जु पार्टीले आफ्नो आधिकारिक राष्ट्रपतिको उम्मेदवारमा सोमबार मुन जाए इनलाई छानेको छ । मिन्जु पार्टीका अध्यक्षसमेत रहेका मुन मत सर्वेक्षणमा सबैभन्दा [थप समाचार…../Read More…]

माईभ्याली गोल्डकपको सेमिफाईनलमा झापा ११

April 3, 2017 Nepal Media Online 0

इलाम, २१ चैत २०७३ । झापा ११ फुटबल क्लब इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । ईलामको ठूलो टुँडिखेलमा आईतबार भएको खेलमा झापा [थप समाचार…../Read More…]

डेरी उद्योगबाट मासिक एक लाख आम्दानी

March 31, 2017 Nepal Media Online 0

तेह्रथुम, १८ फागुन २०७३ । श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेकाछन् हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत । ६ वर्ष मलेसिया बस्दा उनले [थप समाचार…../Read More…]

पहिले सातो लिने रोल्पा प्रहरी अहिले जनताको साथी

March 28, 2017 Nepal Media Online 0

रोल्पा, १५ चैत २०७३ । “पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भएकोछ, रोल्पा प्रहरी” कुरेली–८ रोल्पाकी ७२ वर्षीया सकुन्तला रोकाको भनाइ हो यो । १० वर्षे सशस्त्र युद्धका बेला प्रहरीको [थप समाचार…../Read More…]