३ दिनदेखि रुकुमवासी दूरसञ्चार सेवाबाट वञ्चित
रुकुम, २८ चैत २०७३ । रुकुमका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् [थप समाचार…../Read More…]
