टिलरसन सिरिया विवादबारे छलफल गर्न मस्कोमा

April 12, 2017 Nepal Media Online 0

रसिया, ३० चैत २०७३ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुग्नुभएको छ । टिलरसनको मस्को बसाइँमा उहाँले रसियाली उच्च अधिकारीसँग [थप समाचार…../Read More…]

शौचालय र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा

April 11, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० चैत २०७३। नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले शौचालय र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका [थप समाचार…../Read More…]

बिस्केट जात्रामा ११ जना घाइते, मध्यरातपछी प्रहरीले तान्यो रथ

April 11, 2017 Nepal Media Online 0

भक्तपुर, २९ चैत २०७३ । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा ४ प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी [थप समाचार…../Read More…]

तीन दिनदेखि विद्युत् अवरुद्ध, बिग्रिएको ठाउँ नै पत्ता लागेन

April 11, 2017 Nepal Media Online 0

खोटाङ, २९ चैत २०७३ । खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनमा आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् [थप समाचार…../Read More…]

उपप्राध्यापक तथा सञ्चारकर्मी शर्मालाई विद्यावारिधि उपाधि

April 11, 2017 Nepal Media Online 0

काठमाण्डौ, २९ चैत २०७३ । उपप्राध्यापक तथा सञ्चारकर्मी रत्नावली शर्माले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा विद्यावारिधि प्राप्त गर्नुभ्एको छ । करिब एकसय ५० वर्ष अगाडी बाग्लुङ जिल्लामा जन्मिएका संस्कृत साहित्यका [थप समाचार…../Read More…]

भारत र अस्ट्रेलियाबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर

April 11, 2017 Nepal Media Online 0

भारत, २९ चैत २०७३ । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग भारतीय [थप समाचार…../Read More…]

दुई रसियाली र एक अमेरिकी अन्तरीक्ष यात्रापछि सकुशल पृथ्वीमा अवतरण

April 11, 2017 Nepal Media Online 0

काजकिस्तान, २९ चैत २०७३। दुई रसियाली तथा एक अमेरिकी अन्तरीक्ष यात्रीले आफ्नो १७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी सोमबार मध्य काजकिस्तानमा सकुशल अवतरण गरेका छन् । अमेरिकी अन्तरीक्ष सङ्गठन [थप समाचार…../Read More…]

नव नियुक्त प्रहरी महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न प्रदान

April 11, 2017 Nepal Media Online 0

काठमाडौँ, २९ चैत २०७३। गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोमवार बेलकी गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान गर्नुभयो । मन्त्रिपरिषद् बैठकले सोमवार नायब प्रहरी महानिरीक्षक अर्याललाई [थप समाचार…../Read More…]

सहकारीका नाममा ठगी गर्नेको संख्या दिनानुदिन वढ्दै

April 10, 2017 Nepal Media Online 0

धनुषा, २८ चैत २०७३ । धनुषामा बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको सङ्ख्या बढ्दैछ । जनकपुरस्थित धनुषा र महोत्तरीको विभिन्न ठाउँमा सञ्चालन भइरहेको एक सहकारी संस्था एक्कासि [थप समाचार…../Read More…]

जिल्ला कारागार तेह्रथुममा कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

April 10, 2017 Nepal Media Online 0

तेह्रथुम, २८ चैत २०७३ । जिल्ला कारागार तेह्रथुममा रहेका अधिकांश कैदीबन्दीमा उच्च रक्तचापको समस्या देखिएको छ । आइतबार कारागारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणका क्रममा धेरै कैदीबन्दीमा उच्च रक्तचापको समस्या रहेको [थप समाचार…../Read More…]