जसरीपनि निर्वाचन हुन्छ – प्रमुख आयुक्त यादव
काठमाडौँ, ५ चैत २०७४ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभएको छ । [थप समाचार…../Read More…]
